आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने
विदुर खबर
२०७८ साउन २८ गते १३:२३
नुवाकोट । आज (बिहीबार) राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने भएको छ ।
कोरोना भाइरसको संक्रमण बढेसँगै निषेधाज्ञा कडाइ गर्दै राति आज राती ८ बजेपछि सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
गत मंगलबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैंकठले निषेधाज्ञा ८ भदौसम्म जारी रहने समेत निर्णय गरेको थियो । त्यो अवधीमा अत्यावश्यक सवारी साधन भने सञ्चालन गर्न पाउनेछन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया