नुवाकोट प्रहरीले शुरु ग¥यो तपाईको माक्स खोई अभियान
विदुर खबर
२०७८ साउन २६ गते २१:२९
नुवाकोट । नुवाकोट प्रहरीले जिल्लामा तपाईको माक्स खोई ? अभियान शुरु गरेको छ ।
हाल बिश्वभर फैलिरहेको कोभिड–१९ संक्रमणको माहामारीबाट बच्नको लागी अनपाउनु पर्ने स्वास्थ्य तथा सुरक्षाको मापदण्डलाई अपनाउदै नेपाल सरकारद्वारा संचालनमा ल्याईएको “नेपाल माक्स अभियानलाई निरन्तरता आज जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुले जिल्लाभर बिभिन्न २७ स्थानमा कोभिड–१९ सम्बन्धी सचेतनामुलक प्ले कार्ड, ब्यानर र पर्चा–पम्प्लेट सहित “तपाईको मास्क खोई ?” कार्यक्रम संचालन गरेका हुन् ।
अभियानको क्रममा मास्क नलगाई हिड्ने मानिसहरुलाई सम्झाई–बुझाई मास्क लगाउन आग्रह गर्नुका मास्क समेत वितरण गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नयाँ वर्ष सन् २०२६ सुरु
आज १३ औँ राष्ट्रिय टोपी दिवस मनाइँदै
पेट्रोलको मूल्य ४ रुपैयाँले घट्यो
बट्टारमा पृथ्वीनारायण शाहको शालिक अनावरण
तारकेश्वरमा ५० लाखको धानबाली क्षतिपूर्ति कोष स्थापना





प्रतिक्रिया