राप्रपा नुवाकोटका नेता झनक प्याकुरेललाई पितृशोक
विदुर खबर
२०७८ साउन २६ गते १८:५५
नुवाकोट । रााष्टिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य तथा जिल्ला बिकास समिति नुवाकोटका पुर्ब सभापति झनक प्याकुरेललाई पितृशोक परेको छ ।
विदुर नगरपालिका वडा नम्बर ११ स्थायी घर भै हाल विदुर ४ बस्दै आएका उनका पिता खडगबहादुर प्याकुरेलको मंगलवार विहान ८७ बर्षको उमेरमा मृत्यु भएको हो ।
उनको आजै अन्येष्टी गरिएको बताइएको छ । उनी लामो समयदेखि दिर्घरोगी रहेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी
सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार





प्रतिक्रिया