नुवाकोटमा गतवर्ष सडक दुर्घटनाबाट १० जनाको ज्यान गयो
विदुर खबर
२०७८ साउन १६ गते २०:५६

नुवाकोट । नुवाकोटमा गत वर्षमा सडक दुर्घटनामा परि १० जनाको मृत्यु भएको छ ।
नुवाकोटमा आर्थिक वर्ष २०७६–०७७ मा १९ दुर्घटनामा ११ जनाले ज्यान गुमाउँदा आर्थिक वर्ष २०७७÷०७८ मा दुर्घटना संख्या बढेर ७० पुग्यो भने मृत्यु संख्या १० रहेको छ ।
यस्तै रसुवामा आर्थिक वर्ष २०७६–०७७ मा सबैभन्दा कम ६ दुर्घटनामा ३ जनाको निधन भएकोमा यो संख्या बढेर आर्थिक वर्ष २०७६÷०७७ मा ९ दुर्घटना हुँदा ५ जनाको मृत्यु भयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी
सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार





प्रतिक्रिया