नुवाकोटको बट्टारमा मेगा बैंकको नयाँ शाखा
विदुर खबर
२०७८ साउन १५ गते १६:५९
नुवाकोट । मेगा बैंकले आफ्नो शाखा नुवाकोटको बट्टार बजारमा संचालनमा ल्याएको छ ।
बैंकको बट्टारमा एकसय १६ औ शाखाको रुपमा संचालनमा ल्याएको बैंकले जनाएको छ । यसअघि मुग्लिनमा रहेको सो शाखा स्थान्तरण गरि बट्टार बजारमा ल्याइएको बट्टार शाखाका शाखा प्रमुख राममणि न्यौपानेले जानकारी दिए ।
उनले आजैबाट बैंकले शाखाबाट सबै प्रकारको सेवा शुरु गरिएको बताए ।
यो सँगै अब मेगा बैंकको शाखा संख्या १ सय ८४ पुगेको छ। निकट भविष्यमै थप १० वटा नयाँ शाखाहरु सञ्चालनमा आउने तयारी भइरहेको बैंकले जनाएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया