ऋचा शर्माको सुनकेशरीमा ‘भुत’को कथा
विदुर खबर
२०७४ फागुन ७ गते ९:३७
नायिका ऋचा शर्माको लगानी समेत रहेको चलचित्र ‘सुनकेशरी’को टिजर सार्वजनिक भएको छ । यस चलचित्रको सम्पूर्ण छायाङकन अष्ट्रेलियामा गरिएको छ ।
अर्पण थापाको निर्देशन रहेको यस चलचित्रमा सन्नी ढकाल, रविन्द्र झालगायतको कलाकार रहेका छन् । आउदो जेठ ११ मा प्रदर्शन हुने यस चलचित्रमा एउटा पुरानो दरवारमा रहेको ‘भुत’को कथा समेटिएको देखिनेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया