दुप्चेश्वरका पहिरो पिडितलाई प्रशासनको राहात
विदुर खबर
२०७८ साउन ८ गते ११:४०
नुवाकोट । दुप्चेश्वर गाउँँपालिका वडा ७ शिखरवेशीका पहिरो पिडितलाई जिल्ला प्रशासन कार्यालयले राहात उपलब्ध गराएको छ ।
जिल्ला प्रशासन कार्यलयले बिहिबार जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट घटनास्थल पुगेर राहात स्वरुप २ थान टेन्ट र रामचन्द्र नेपालीलाई नगद २० हजार रुपैयाँ रामकृष्ण नेपालीलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
बुधबार बिहान ९ः४५ बजे गएको पहिरोमा परी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीय रामचन्द्र नेपाली, विष्णु नेपाली र शान्ता दमाईको घर पुरिएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध
मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी





प्रतिक्रिया