तीजलाई दुई दिनको घामछायाँ
विदुर खबर
२०७८ साउन ५ गते ९:१३
नुवाकोट । हिन्दू महिलाहरूको पर्व तीजआउन झन्डै २ महिना बाँकी छ। तर, तीजगीतको लहर भने शुरू भइसकेको छ। गायक गायिकाहरूले तीज लक्षित गीत तयार पारी सार्वजनिकगर्न थालेका छन्।
यसै क्रममा गायिका एवं सञ्चारकर्मी अनिताच लाउनेको नयाँ तीज गीत दुई दिनको घामछायाँ हालै म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।अनिताको युट्युबच्यानलमार्फत रिलिज भएको उक्त गीतमा उनको साथमा एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी र बेनिशा पौडेलको स्वर रहेको छ।
दीपक शर्माको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियोमा प्रथम मिस नेपाल रुबी राणा, अनिता चलाउने, रचना रिमाल, एलिना चौहान, समीक्षा अधिकारी, बेनिशा पौडेल तथानिश्मा घिमिरेले नृत्य गरेका छन्।
गम्भीर विष्टको निर्देशन रहेको म्युजिक भिडियोमा सुबोल थापाको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँ कन र नवीननिरौलाको सम्पादन रहेको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न
आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै





प्रतिक्रिया