दैलेखमा ४.३ म्याग्निच्यूडको भूकम्प
विदुर खबर
२०७८ साउन ४ गते ६:१२

नुवाकोट । दैलेखमा भूकम्पको धक्का महसुस भएको छ ।
आइतबार राति करिब ९ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आठबीस नगरपालिकाको सिँगौडी आसपास केन्द्रबिन्दु भएर ४. ३ म्याग्नेच्यूडको भूकम्प बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया