रसुवामा भीड नियन्त्रण तालिम,प्रहरीको केन्द्रीय नीति अन्तरगत तालिम सञ्चालन
विदुर खबर
२०७५ साउन २२ गते १२:५३
रसुवा, रसुवामा प्रहरीलाई एक हप्ते भीड नियन्त्रण तालिम प्रदान गरिएको छ । प्रहरीको केन्द्रीय नीति अन्तरगत तालिम सञ्चालन गरिएको हो ।
प्रहरीले आफ्नो काम कर्तब्य र जिम्मेवारीलाई व्यवसायिक ढंगले निर्वाह गर्न सकुन भन्ने उद्देश्यले पुनर्ताजगी तालिम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक सन्तोष तामाङले जानकारी दिए । भीड नियन्त्रण पुनर्ताजगी तालिममा २५ जना प्रहरी जवान सहभागि भएका थिए । तालिम सात दिनसम्म सञ्चालन भएको उनले बताए । तालिमबाट प्रहरीले आफ्नो कार्यप्रति जागृत भएर अगाडि बढ्न थप उर्जा मिल्ने उनको भनाई छ ।
जिप्रका रसुवाले आयोजना गरेको तालिम जिप्रका रसुवाका प्रहरी नायव उपरिक्षक सन्तोष तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया