उचाइ बनाउदै सगरमाथा आरोही नुवाकोटका विवेक पाण्डे
नुवाकोट । नुवाकोट जिल्ला विदुर नगरपालिका गेर्खुटार वडा न १० मा जन्मिएका विवेक पाण्डेले सामाजिक क्षेत्रमा आफ्नो उचाई बढाउदै आएका छन ।
सगरमाथा सफल आरोहण गरेका विवेकले आफ्नो देशको लागी निरन्तर रुपमा आफुले सकेको सहयोग गर्दै आइरहेका छन । उनले नेपाल जब जब पिडामा पर्छ , जब जब संकटमा पर्छ तब तब आफुलाई सकेको सहयोग गर्न आफू तल्लीन रहेको उनी बताउछन ।
उनले भुकम्प गए देखि आज बाढी पिडितका लागि सम्म आर्थिक , भौतिक जे सकिन्छ उति सहयोग गरेका छन । उनले आफ्नो क्षेत्रको विद्यालयहरुलाई पनि हरेक परिस्थितिमा सहयोग गरेका छन । गत हप्ता मात्र उनले सिन्धुपाल्चोक बाढी पिडितका लागि भनेर आफुले केही आर्थिक सहयोग गरेका थिए ।
उनले मेरो तर्फबाट दाल , चामल , नुन तेल २५,३० घरलाई उपलब्ध गराईदिनुस भनेर नेपाली चेली फाउन्डेसन बाट सहयोग गरेका हुन । कहिले बाल आश्रम पुग्ने पाण्डे त कहिले वृद्ध आश्रममा राहात लिएर पुग्ने गर्दछन । सानै देखि समाजसेवामा चासो राख्ने उनले अहिले दर्जनौ ठाउमा लाखौ सहयोग गरिसकेका छन ।
उनले यसै गरि हिमाल आरोहण गर्ने आरोहीहरुलाई पनि बाटो तिर केही अप्ठ्यारो पर्दा सहयोग गर्ने गरेको उनी बताउछन ।
आगामी साउनको अन्तिम मा उनले पशुपतिको आश्रममा रहेका वृद्ध आमा बुबालाई केही राहत होस भनेर रु १० हजार समेत उपलब्ध गराएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया