नुवाकोटमा वृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम शुभारम्भ
नुवाकोट । नुवाकोटमा वृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम शुभारम्भ गरिएको छ ।
विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारमा रहेको मनमोहन स्मृति पार्कमा वृक्षारोपण गरि वृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम –२०७८ को शुभारम्भ गरिएको हो ।
युवा संघ नुवाकोटद्वारा आयोजित वृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रमको उद्घाटन रााष्ट्रिय युवा संघका महासचिव रमेश आचार्यले बेलको विरुवा रोपेर गरेका थिए ।वृक्षारोपणमा बेल,चाप,कागती ,सिसौ,रुख कटर,तेजपत्ता लगायतका करिब ५ सयभन्दा बढी बिरुवा रोपिएको थियोे ।
कार्यक्रममा युवा संघका सचिव एवं वागमती प्रदेश संगठन कमिटी सह– ईन्चार्ज महाराजा गुरुङ, नेपमा नेकपा (एमाले) राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बिन्दा ढुङ्गाना ,विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष शिवकुमार चित्रकार, संघका सचिवालय सदस्य द्वय आर्यान श्रेष्ठ र राजु तिवारी केन्द्रीय सदस्य कमरेडहरु दिपेश खड्का,सुरेश भण्डारी , केदार थपलिया लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको युवा संघ नुवाकोटका जिल्ला अध्यक्ष एवं केन्द्रीय सचिवालय सदस्य प्रज्वल सापकोटाले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न
आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा





प्रतिक्रिया