काठे लोकदोहोरी अवार्ड वितरण असोजमा
विदुर खबर
२०७८ असार २१ गते २०:५१
नुवाकोट । राष्ट्रिय काठे लोकदोहोरी अवार्ड वितरण असोजको पहिलो साता गरिने भएको छ ।
आयोजक सुनाखरी मल्टिमिडिया फाउण्डेशनलेको सोमबार बसेको बैठकले अवार्ड वितरणको मिति तय गरेको हो । फाउण्डेशनका अध्यक्ष माधव थापाले जानकारी दिए अनुसार कला र संस्कृतिको जगेर्ना गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।
असोज ७ गते राष्ट्रिय सभागृहमा आयोजना हुने यो कार्यक्रममा विभिन्न ३२ विधामा अवार्ड वितरण गरिने अध्यक्ष थापाले बताउनु भएको छ । फाउण्डेशनको सोमबार बसेको बैठकले लाईफटाईम अचिपमेन्ट अवार्ड कलाकार जयनन्द लामालाई प्रदान गर्ने निर्णय गरेको छ ।
अवार्ड वितरण कार्यक्रमका मिडिया संयोजक राजन चौलागाईका अनुसार सार्वोकृष्ट गायक, गायीका, शब्द संकलन, संगीत, मोडल, नवप्रतिभा लागाएत ३२ विधामा अवार्ड वितरण हुनेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना
यूएईको ग्यास केन्द्रमा मिसाइल खस्दा एक जनाको मृत्यु, ४ जना घाइते
फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?





प्रतिक्रिया