नायिका सुपुष्पा बिहे बन्धनमा बाँधिइन्
विदुर खबर
२०७८ असार २१ गते १०:०३
नुवाकोट । नायिका सुपुष्पा भट्ट प्रेमी तथा फिल्म निर्माता रौनक विक्रम क”डेलका साथ विवाह बन्धनमा बाँधिएकी छिन्।
शुक्रबार काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा आफन्तजन तथा फिल्म क्षेत्रको केही व्यक्तिको उपस्थितिमा उनले विवाह गरेकी हुन्।
करिब एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले गत वैशाख १५ गते इन्गेजमेन्ट गरेका थिए। फिल्म रणवीरबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी सुुपुष्पाले छ माया छपक्कै र प्रदर्शाेन्मुख फिल्म चपली हाइट—२ मा अभिनय गरेकी छिन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया