सुर्यगढीमा पहिरो, दुहुनो भेसी पुरियो
विदुर खबर
२०७५ साउन २१ गते ७:४७

सुर्यगढी, नुवाकोटको सुर्यगढी गाउपालिका वडा न. ५ पहिरोले एक पुरिएको छ ।
पहिरोले रामकुमार पटुवारको घर पुरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । साथै पहिरोले घरसँगै रहेकोे गोठमा बाधेकोे दुहुनो भैसी र पाडी समेतको समेत पहिरोमा पुरि मृत्यु भएको इलाका प्रहरी चौकी ढिकुरेले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया