सातामा कति पटकसम्म यौन सम्पर्क बनाउँदा फाइदा पुग्छ र स्वस्थ तरिकाले कसरी राख्ने सम्बन्ध ? यसो भन्छ अध्ययन
लन्डन । यौन सम्बन्धका बारेमा धेरै भ्रान्तिहरु सुन्न पाइन्छ । वैज्ञानिकहरु सुखद दाम्पत्य जीवनको बलियो आधारमा रुपमा यौन सम्बन्धलाई लिन्छन् । जसले गर्दा उनीहरु यौन सम्बन्धका बारेमा अनेकौं अनुसन्धान गरिरहेका हुन्छन् । यसैक्रममा वैज्ञानिकहरुले लामो अनुसन्धानपछि यौन सम्बन्धका बारेमा केही तथ्य प्रकाशमा ल्याएका छन् । जसअनुसार एकभन्दा बढी महिलासँग यौनसम्बन्ध कायम राख्ने पुरुष जहिले पनि यौन सम्बन्धमा असन्तुष्ट रहने गरेको तथ्य प्रकाशमा आएको छ । त्यसैगरी महिलाहरु ‘पिरियड्स’ का समय वा त्यसको ठिक अघि यौन सम्बन्धको बढी आनन्द लिन्छन् ।
कलेज पढ्ने उमेरमा युवाहरु यौन सम्बन्धमा लिप्त रहने हो भने उनीहरुमा चाँडै नै डिप्रेशनको समस्या देखा पर्न थाल्छ । जबकी कलेज पढ्ने उमेरमा यौन सम्बन्ध नबनाएका युवामा त्यस्तो समस्या निकै कम पाइन्छ । युवाहरुले मात्र युवतीहरुलाई पन्जामा पारेको खवर हामीले सुनिराखेकै हुन्छै तर युवतीहरुले नजाँनीदो तवरबाट यसरी युवाहरुलाई पन्जामा पार्छन् त्यो युवाहरुले पत्तै लगाउन सक्दैनन् ।
रातो रङ प्रयोग गर्ने महिलाले पुरुषलाई चाँडै आकर्षित गर्न सक्ने पनि अध्ययनले देखाएको छ । युवतीहरु अर्काको भावना र आवश्यकतालाई महसुस गर्न सक्छन् ।
उनीहरु यौन सम्बन्धका लागि कुशल पार्टनर बन्न सक्ने पनि अध्ययनले देखाएको छ । युवतीहरुले यौन पार्टनरलाई आफ्नै कलाले छिटो प्रभावमा पार्ने गरेको पनि अध्ययनले देखाएको छ ।
पटक पटकको …सम्पर्क पछि युवाहरु युवतीकै पछाडि कुद्छन् । सातामा दुई वा तीन पटकसम्म यौन सम्पर्क बनाउँदा रोग प्रतिरोधात्मक क्षमता बढ्ने तथ्यलाई वैज्ञानिकहरुले स्वीकार गरिसकेका छन् ।
यौन सम्बन्धमा बढि रुची बढाउनका लागि विभिन्न प्रकारका व्यायाम उपयोगी हुने वैज्ञानिकहरुको भनाई छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया