पञ्चकन्या गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा हेमनारायण महतो

विदुर खबर २०७८ असार १५ गते ७:३९

नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिकाको निमित्र प्रमुख प्रशासकिय अधिकृतमा हेमनारायण महतो नियुत्त भएका छन् ।

Advertisement

सोमवार वसेको गाउँपालिकाको न्यायिक समितिको बैठकले गाउँपालिकाको निमित्त प्रमुख प्रशासिकय अधिकृतको जिम्मा महतोलाई दिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनीलाई सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेपछि महतोलाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मा दिइएको हो ।

Advertisement

महतोले यसअघि गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखको रुपमा काम गरिरहेका थिए ।

प्रतिक्रिया