अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर नियन्त्रणमा
विदुर खबर
२०७८ असार १३ गते ७:१९
नुवाकोट । सिन्धुलीको कमलामाई नगरपालिका ५ रानीखोलामा अवैध बालुवा उत्खनन् गरिरहेको स्काभेटर र तीनवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएको स्काभेटर र ट्याक्टरलाई आवश्यक कारबाहीका लागि शनिबार जिल्ला समन्वय समितिमा पठाइएको प्रहरीले जनाएको छ । रानीखोलामा स्काभेटर प्रयोग गरी बालुवा झिक्दै गरेको स्थानीयले सूचना दिएपछि प्रहरी टोलीले शुक्रबार राति नियन्त्रणमा लिएको थियो ।
अवैध उत्खनन् गर्ने स्काभेटर र ट्याक्टरलाइ कारबाहीका लागि कमलामाई नगरपालिकासँग समन्वय भइरहेको जिल्ला समन्वय समितिका संयोजक शंकरराज वर्मा तिवारीले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया