माथिल्लो तामाकोशीको परीक्षणको अन्तिम तयारी पूरा
विदुर खबर
२०७८ असार १२ गते १३:१७
नुवाकोट । राष्ट्रिय गौरवको ४५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको परीक्षण आइतबार (असार १३ गते) बाट शुरु हुने भएको छ ।
आयोजना निर्माण शुरु भएको ११ वर्षपछि राष्ट्रिय प्रशारणलाइनमा जोडिन लागेको हो ।
नेपाल विद्युत प्राधिकरणकाअनुसार असार १३ गतेदेखि १९ गतेसम्म आयोजना परीक्षण गरी राष्ट्रिय प्रशारणलाइनमा जोडिनेछ ।
तामाकोशीबाट उत्पादित विद्युत् खिम्ती–लामोसाँघु १३२ केभी प्रशारणलाइनबाट राष्ट्रिय प्रणालीमा जोडिनेछ ।
तामाकोशी विद्युत उत्पादन परीक्षणका क्रममा ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट केही समय विद्युत् कटौती हुनेछ ।
Advertisement
यो आयोजनाको परीक्षण उत्पादनका गत चैतदेखि नै काम भइरहेको छ । तर अडिट टनेलमा पानी चुहिने समस्या आएपछि त्यो समय पर सर्दै आएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया