धादिङमा सर्पले डसेर महिलाको मृत्यु
विदुर खबर
२०७८ असार ९ गते २१:३३

नुवाकोट । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित मुरलीभञ्ज्याङमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६० वर्षिया एमलक्ष्मी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा श्रेष्ठलाई सर्पले डसेको थियो ।
श्रेष्ठको धादिङ अस्पतलामा सामान्य उपचार गरि थप उपचारको लागि काठमाडौ लैजादै गर्दा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया