सुर्यगढीमा २२ जनाले रक्तदान गरे
विदुर खबर
२०७८ असार ७ गते २१:३४

नुवाकोट । नेपाली काँग्रेस सुर्यगढी-काठमाडौं सम्पर्क समितिको आयोजना सुर्यगढीमा आज रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरका छन् ।
सुर्यगढी गाउँपालिकामा रहेको बागेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा भएको रक्तदान कार्यक्रम २२ जनाले रक्तदान गरेको नेपाली काँग्रेसका युवा नेता एवं समाजसेवी शंखर प्याकुरेलले जानकारी दिए ।
समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाको सहकार्य र बल्ड अन रिक्वेस्ट इन नुवाकोटको सह-आयोजनामा भएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया