स्वास्थ्य सामग्री सहित डा. रामशरण महत ककनीमा
विदुर खबर
२०७८ असार ७ गते १८:५४
नुवाकोट । स्वास्थ्य सामाग्रीसहित डा. रामशरण महत नुवाकोट आएका छन् ।
पूर्व अर्थमन्त्री डा.महतले ककनी गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । स्वास्थ्य सामग्री सहित ककनी आइपुगेका महतले ककनी गाउँपालिकाका उपाध्यक्ष सिता खतिवडालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
हस्तान्त्रण गरिएको स्वास्थ्य सामाग्रीहरुमा सेनिटाइजर, पिपिई सेट , जिङ्क ट्यावलेट, भिटामिन सि लगायत स्रहेको डा महतको सचिवालयले जानकारी दिएको छ ।
यसअघि डा महतले पञ्चकन्या, शिवपुरी,सुर्यगढी ,लिखु, दुप्चेश्वर, तादी गाउँपालिका लगायतका स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री वितरण गरिसकेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया