धादिङमा घुससहित सहायक वन अधिकृत पक्राउ
विदुर खबर
२०७८ असार ६ गते २१:४३
नुवाकोट । धादिङको नीलकण्ठ सव डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेल ४० हजार नगद सहित पक्राउ परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाइ ४० हजार नगद सहित कार्यकक्षबाटै पक्राउ गरेको हो ।
वन कार्यलयले समातेको काठको धनीलाई मुद्धा नचलाउने सर्तमा दिएको ४० हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाई नियन्त्रणमा लिएको हो ।
बन कार्यालयले समातेको काठको कुनै पनि कागजपत्र तयार नगरि घुस लिएको अख्तियारले जनाएको छ । घ
टनाको बारेमा थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता, सह–सचिव नारायण प्रसाद रिसालले जानकारी दिनुभएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया