नुवाकोटमा ३३ जना कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७८ असार ५ गते २२:०४
नुवाकोट । नुवाकोटमा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा हालसम्म ३३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
हालसम्म जिल्लामा ४ हजार ८ सय ५२ जना कोरोना संक्रमित भेटिएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यस्तै जिल्लामा ३ हजार ७ सय ६७ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया