नुवाकोटको १२ वटै स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराउँदै मन्त्री पाण्डेले त्रिशुली अस्पताललाई प्रदेश सरकारले उच्च प्राथमितामा राखेको बताउनुभयो ।
हाल ५० शय्या रहेको अस्पताललाई यस अघिनै १ सय शय्या बनाउने निर्णय भएकाले त्यसको कार्यान्वयनको लागि बजेट व्यवस्था भएको उहाँको भनाइ छ ।
कोरोना संक्रमणको उपचार तथा रोकथाममा त्रिशुली अस्पताल बागमती प्रदेशमै नमुनाको रूपमा रहेको पाण्डेले दाबी गर्नुभयो ।
५० शय्या भए पनि कोभिडका कारण १ सय ३० शय्या सञ्चालनमा रहेको अस्पतालमा जनशक्ति र उपकरणको व्यवस्थापनमा प्रदेश सरकार तयार रहेको उहाँको भनाइ छ ।













नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया