पाण्डेले २०५१ सालमा त्रिभुवन त्रिशुली माविबाट एसएलसि दिएका थिए ।
त्रिभुवन त्रिशुली माविको झण्डा सगरमाथामा फैलाइयो
विदुर खबर
२०७८ असार ३ गते २२:१६
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ मा रहेको त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयको झण्डा सगरमाथाको चुचुरोमा फैलाइएको छ ।
सगरमाथा आरोही विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारका विवेका पाण्डे विद्यालयको झण्डा सगरमाथाको फैलाएका हुन् ।
त्रिभुवन त्रिशुली माविका पुर्व विद्यार्थी पाण्डेले दोस्रो पटक सगरमाथाको चुचुरोमा पाईला टेक्दै विद्यालयको झण्ढा फहराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निवन्द्रमान प्रधानले जानकारी दिए ।
पाण्डेले यसअघी पनि २०७५ जेठ ४ गते सगमाथाको सफल आरोहण गरेका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया