डा.महतको पहलमा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री वितरण
विदुर खबर
२०७८ असार १ गते १६:३४

नुवाकोट । नेपाली कांग्रेसका नेता एंव पुर्व अर्थमन्त्रि डा.रामशरण महतको विशेष पहलमा जिल्लाको विभिन्न स्थानिय तह र स्वास्थ्य चौकिहरुमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
डा. महतको सचिवालयले आज जिल्लाको सुर्यगढी गाउँपालिका, लिखु गाउँपालिका , शिवपुरी गाउँपालिका वडा नम्बर ७ र ८ तथा पञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकिमा स्वास्थ्य सामाग्री वितरण हो ।
वितरण गरिएको स्वास्थ्य सामाग्रीहरुमा माक्स ,सेनिटाईजर ,पिपिई सेट, क्यास्सियम, जिंङ चक्कि लगायत रहेका छन् ।
Advertisement
स्वास्थ्य सामाग्री अन्य गाउँपालिकामा समेत वितरण गरिने नेविसंघ नुवाकोटका नेता कृष्ण मिश्रले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया