स्पेनिस ला लिगाः मड्रिडले बेटिसलाई ५-३ ले हरायो
विदुर खबर
२०७४ फागुन ७ गते ९:३१
७ फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई ५-३ ले हराएको छ ।
जिनेदिन जिदानको टिम रियल मड्रिडले पछिल्लो समय राम्रो खेल्न नसकेको भनेर आलोचना भइरहेको बेला रियल मडि्रडले उत्कृष्ट खेल प्रदर्शन गर्यो ।
रियलको जितमा मार्को एसेन्सिओले दुई गोल गरे । यस्तै सर्जियो रामोस, क्रिस्टियानो रोनाल्डो र करिम बेन्जिमाले एक-एक गोल गरे । रियल बेटिसका लागि एइसा मोन्डी र सर्जियो लियोनले गोल गरे । रियल मड्रिडका नाचोले एक आत्मघाती गोल उपहार दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा





प्रतिक्रिया