वाग्मती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
विदुर खबर
२०७८ जेठ २९ गते २१:३२
नुवाकोट । वाग्मती प्रदेशको आगामी आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
नेकपा एमालेको दुवै पक्षका सांसदले नीति तथा कार्यक्रमलाई समर्थन गरेसँगै बहुमतले पास भएको हो । प्रमुख प्रतपिक्षी दल नेकपा (माओवादी केन्द्र), विपक्षी दलहरु नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी नीति तथा कार्यक्रमको विपक्षमा उभिएका थिए । राप्रपाका दुई सांसद तटस्थ बसेका थिए ।
मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको यो चौंथो नीति तथा कार्यक्रम हो । एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेल र नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न सांसदहरुलाई निर्देशन दिएकी थिइन् । प्रदेशमा सभामुखसहित १०९ सांसदमध्ये ५६ जना एमालेका रहेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया