नुवाकोटको तारकेश्वरमा झुन्डिएको अवस्थामा एक महिला फेला

विदुर खबर २०७८ जेठ २९ गते ९:३२

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ मा एक महिला झुन्डिएको अवस्थामा फेला परेका छन् ।

Advertisement

 

झुन्डिएको अवस्थामा फेला परेकी महिला वडा नम्बर ६ वासपानीका अन्दाजी ३२ वर्षिय रिमाल रहेको बताइएको छ ।

Advertisement

 

घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

 

प्रतिक्रिया