विदुर नगरपालिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७८ जेठ २८ गते २१:२५
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ८ की ८० वर्षिया एक बृद्धा रहेको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।
उनलाई कोरोनाको आशंकामा त्रिशुली अस्पताल ल्याइएको थियो ।
यससँगै नुवाकोटमा कोरोनजा संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया