नेप्से सामान्य अंकले घट्दा १६ अर्बमाथिको कारोबार
विदुर खबर
२०७८ जेठ २७ गते १५:२८
नुवाकोट । साताको अन्तिम कारोबारको दिन (बिहिबार) नेप्से परिसूचक १ दशमलव ८० अंकले घट्दा २९४४ दशमलव ७८ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा २ सय २० वटा कम्पनीको ३ करोड ६ लाख ६ हजार ६ सय ४४ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब १० करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।
एचआईडिसिएलको ९९ करोड ६५ लाख रुपैयाँ माथिको कारोबारको सर्वाधिक शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज १२ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ। पाँचथर पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ भने शिव श्री हाईड्रोपावरको शेयर ९ दशमलव ९७ प्रतिशतले घटेको छ ।गोर्खाज फाइनान्सको शेयर ४ दशमलव २५ प्रतिशतले घटेको छ भने हिमालयन जनरल इन्स्योेरेन्सको शेयर ३ दशमलव १९ प्रतिशतले घटेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया