कांग्रेसका युवा नेता सुशील खड्काद्वारा ३० हजार आर्थिक सहयोग
विदुर खबर
२०७८ जेठ २६ गते १४:२९

नुवाकोट । नेपाली कांग्रेस दुप्चेस्वर काठमाडौं सम्पर्क समितिका अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता शुशिल खड्काले निशुल्क खाना खुवाउने अभियानको लागि नगद ३० हजार रुपैयाँ अािर्थक सहयोग गरेका छन् ।
वीपी स्टडि युथ सर्कल बागमति प्रदेश र नुवाकोट जिल्ला कार्यसमितिको आयोजनामा काठमाण्डौको माछापोखरीमा भइरहेको निशुल्क खाना खुवाउने कार्यक्रमको लागि खड्काले आर्थिक सहयोग गरेका हुन् ।
खड्काले यसअघि नुवाकोटको विभिन्न स्थनामा रहेका असहाय गरिवहरुको लागि लाखौको राहत सामाग्री र कोरोना रोकथामको विभिन्न स्वास्थ्य संस्थामा स्वासथ्य सामग्री हस्तान्तरण गरि सकेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया