नुवाकोटको तारकेश्वर गाउँपालिकामा मृत अवस्थामा बाघ भेटियो
विदुर खबर
२०७८ जेठ २६ गते १३:३२
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा मृत अवस्थामा एक बाघ भेटिएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ स्थित कात्तिके सामुदायिक बन क्षेत्रमा मृत बाघ फेला पारेको स्थानिय विजय तामाङलृ जानकारी दिए ।

मृत अवस्थामा भेटिएको बाघलाई प्रहरी समक्ष बुझाउँदै स्थानियबासीहरु ।
बाघ वनमा मृत अवस्थामा भेर्टिएपछि स्थायिनवासीले प्रहरीलाई खबर गरेका थिए । स्थानियले प्रहरीलाई खबर गरे लगतै प्रहरी घटनास्थल पुगेको दानसिंह प्हरी चौकीले जानकारी दिएको छ ।
स्थानियले प्रहरीको रोहवरमा मृत अवस्थामा भेटिएको बाघलाई बन डिभिजन कार्यालय रातमाटेलाई हस्तान्तरण गरेका छन् ।
Advertisement
बाघको मृतको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु
बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न
आज देशका धेरै स्थानमा वर्षाको सम्भावना





प्रतिक्रिया