बगुवामा वस दुर्घटना, दुईजना सामान्य घाईते
विदुर खबर
२०७८ जेठ २४ गते १६:०७
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ८ बगुवामा यात्रुवाहक वस दुर्घटना भएको छ ।
दुर्घटनामा परि दुईजना सामान्य घाईते भएका छन् । त्रिशुली अस्पतालमा विरामी ल्याएर फर्किएको बा ४ ख ७४५८ नम्बरको वस दुर्घटना भएको बताइएको छ ।
वस सडकबाट अन्दाजी २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सामान्य घाइते भएका दुबैजना वसको चालक रहेको बताइएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया