नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुग्यो
विदुर खबर
२०७८ जेठ २३ गते ११:३३
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
जिल्लाको त्रिशुली अस्पतालमा आज दुई जना कोरोना संक्रमितको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको हो ।
आज मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ४ बट्टारका ३२ वर्षिय महिला र ककनी गाउँपालिका वडा नम्बर ४ का ६० वर्षिय पुरुष रहेको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।
यससँगै नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया