बेल्कोटगढी नगरपालिका वडा नम्बर ९ का नागरिकहरुलाई स्वास्थ्य सामाग्री वितरण
विदुर खबर
२०७८ जेठ २३ गते ११:२५
नुवाकोट । कोरियामा बस्दै आएका राम तामाङले बेल्कोटगढि नगरपालिका वडा नम्बर ९ का नागरिकहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
समाजसेवी बाबुराम तामाङको पहलमा वडा नम्बर ९ का स्थानियहरुलाई १५ सय थान मास्क र ३० लिटर यानिटाइजर बितरण गरिएको हो ।
यस्तै काठमाडौमा बस्दै आएका तथा खाना खान समस्या भएकाहरुलाइ पनि खाद्यान्न सामाग्री सहयोग गरिएको तामाङले बताए ।
देशमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको निषेधाज्ञाको समयमा समस्यामा परेका नागरिकहरुलाइ आगामि दिनमा पनि बाबुराम तामाङको पहलमा सहयोग गर्ने तामाङले प्रतिबद्दता जनाएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि





प्रतिक्रिया