नुवाकोट कांग्रेसको पार्टी कार्यालयमा अक्सिजनसहितको आइसोलेशन कक्ष संचालनमा
नुवाकोट । नेपाली काङ्ग्रेस नुवाकोटले जिल्लास्थित पार्टी कार्यालयमा २२ बेडको अक्सिजन सहितको आइसोलेशन कक्ष संचालनमा ल्याएको छ ।
नेपाली काङ्ग्रेस प्रवत्ता राजु थापाले २२ बेडको अक्सिजन सहितको आइसोलेशन कक्ष संचालनमा ल्याएको जानकारी दिए । उनले देशमा कोरोना भाइरको महामारी बढेको भन्दै कोरानो नियन्त्रणमा सघाउन पुराउन पार्टी कार्यालय भवनलाई आइसोलेसन बनाउने दिने निर्णय भए अनुसार पार्टी कार्यालयमा २२ बेडको अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण गरेको बताए ।
प्रवत्तम थापाले संकटको घडीमा आइसोलेशन निर्माणका लागि सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद दिदै महामारीसंग सबै एकजुट भइ लड्न आव्हान समेत गरेको छ ।
नेपाली काङ्ग्रेस नुवाकोटले थप १४ वटा अक्सिजन कन्सनटेटर चीनबाट झिकाउने र कोभिड वार्ड संचालनमा ल्याइने बताइएको छ । नुवाकोटमा हाल कोरोना संक्रमितको संख्या ३ हजार ७ सय १९ पुगेको छ भने २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा





प्रतिक्रिया