बेलकोटगढि नगरपालिकामा अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामाग्री वितरण
नुवाकोट । बेलकोटगढि नगरपालीकाको १२ ओटा वडामा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीकाे पहलमा एक कार्यक्रमका विच नेपाली कांग्रेस क्षेत्र नम्बर २ का प्रदेश सभापति एवम बेलकोटगढि नगरपालीकाका मेयरका प्रत्यासि उमेरद्धार यादव नेपालको उपस्थितिमा एञ्जलिना शिबशक्ति ट्रस्टको साथ र बोधिसत्व बिहारको सहयोगमा नगरभित्रका १२ वटै वडाको स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री, औषधि अक्सिजन उत्पादन गर्ने मेशिन वितरण गरिएको हो ।
बेलकोटगढि नगरपालीका ६ स्थित मालीका स्कुलमा एक कार्यक्रम गर्दे बेलकोटगढि नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख सचेन्द्र राय यादवको माताहतमा नगरपालीकाको १२ वटै वडा भित्र रहेका स्वास्थ्य चौकिमा स्वास्थ्य सामाग्री, औषधि र ३ वटा अक्सिजन उत्पादन गर्ने मेशिन वितरण गरेको नेपालले बताएका छन ।
अक्सिजन उत्पादन गर्ने मेशिन अक्सिजन कन्सन्ट्रेटर बेलकोटगढि वडा नम्बर ३ बेलकोटगढि वडा नम्बर ६ र बेलकोटगढि ८ मा रहेको आइसोलेसन केन्द्रलाई हस्तान्तरण गरिएको उनले बताए ।
विश्व भर महामारीको रुपमा फैलिरहको कोरोना भाइरस नियन्त्रणका लागि अग्रपङ्गतिमा खट्ने स्वास्थ्यक्रमि र स्वास्थ्य संस्थामा अक्सिजन लगायत अत्यावश्यक स्वास्थ्य सामाग्रीको कमि नहोस भनेर करिब ४२ लाखको लागतमा उक्त सामान नगरका स्वास्थ्य केन्द्रमा बितरण गरेको एञ्जलिना शिबशक्ति ट्रस्टका प्रतिनिधिले जनाएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि





प्रतिक्रिया