नुवाकोटमा आज थप एकसय २५ जनामा कोरोना पुष्टि
विदुर खबर
२०७८ जेठ १८ गते २२:०१
नुवाकोट । नुवाकोेटमा आज थप एकसय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ३ सय ७४ जनाको पिसिआर परिक्षण गर्दा एकसय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका ९८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या २ हजार ४ सय ९७ पुगेको छ ।
नुवाकोटमा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया