यस्तो छ आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ)

विदुर खबर २०७८ जेठ १५ गते २०:२९

नुवाकोट । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ ।

Advertisement

जसमा चालु खर्चतर्फ संघले खर्च गर्न खर्ब ६ अर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत , पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड अर्थात २२.७ प्रतिशत र वित्तीय व्यवस्था तर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात १२.६ प्रतिश विनियोजन गरेको छ ।

त्यस्तै प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने रकम ३ खर्ब ८६ अर्ब ७१ करोड अर्थात २३.५ प्रतिशत रहेको छ। विनियोजन गर्ने खर्च रकममध्ये राजश्वबाट १० खर्ब २४ अर्ब ९० करोड र वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड जुटाइने पौडेलले बताए।

Advertisement

नपुग ५ खर्ब ५९ अर्ब रुपैयाँ ऋण लिइने छ।

बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

Advertisement

प्रतिक्रिया