शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने
विदुर खबर
२०७८ जेठ १५ गते १७:०७

नुवाकोट । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया