एभरेष्ट बैंकको २ अर्ब ७० करोड लाभान्स बाँड्न सक्ने क्षमता
विदुर खबर
२०७५ साउन १८ गते २:५८

नुवाकोट÷ निजि क्षेत्रको उतकृष्ठ र सेयरलाई ब्लु चिप मानिँदै आएको एभरेष्ट बैकले २ अर्ब ७० करोड रुपैयाँ लाभान्स बाँड्न सक्ने क्षमता राखेको छ । बैंकले शुक्रबार आर्थिकवर्ष २०७४÷७५ को चौथो त्रैमासिक विवरण सार्वजनिक गर्दै उत्त विवरण प्रकाशन गरेको हो ।
एभरेष्टको जगेडा कोषमा दुई अर्ब ७० करोड रुपैयाँ बराबरको वितरण योग्य मुनाफा जम्मा भएको छ । उसको पूँजी कोष १४ प्रतिशत माथि रहेकाले के कसरी लाभांश वितरण गर्ला भन्ने कुरा चाँही विवेचनाकै पक्ष हुन आउँछ । मुल्य आम्दानी अनुपात २० गुणा माथि हुनु भने एभरेष्टको शेयर महंगो छ भन्ने देखाउँछ ।
कोषको लागत ५.६१ प्रतिशत, सीडीसी रेसियो ७५ प्रतिशत र कर्जाको आधार ब्याज दर ८।४५ हुनुले एभरेष्टले प्रगति गर्ने अरु ठाउँ छ भन्ने देखिन्छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया