मन्त्रिपरिषद्को बैठक : १६ खर्ब बराबरको बजेट पारित
विदुर खबर
२०७८ जेठ १५ गते १४:४१

नुवाकोट । मन्त्रिपरिषद्को बैठकले आर्थिक बर्ष २०७८ र ७९ का निम्ति करिब १६ खर्ब रुपैयाँ बराबरको बजेट पारित गरेको स्रोत जनाएको छ । यो पूर्ण बजेट हो ।
मन्त्रिपरिषदले बजेट पारित गरेपछि लालमोहरका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरिएको छ ।
बजेट आजै ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत पेश गर्ने कार्यक्रम छ ।
सम्बन्धित
प्रतिक्रिया