कोरोना संक्रमित वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना

विदुर खबर २०७८ जेठ १४ गते २०:१७

नुवाकोट । कोरोना संक्रमित वरिष्ठ गायक दीप श्रेष्ठलाई अस्पताल भर्ना गरिएको छ ।

Advertisement

संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएसँगै श्रेष्ठलई ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । हाल उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया