सुनको भाउ सामान्य घट्यो, चाँदीको स्थिर

विदुर खबर २०७८ जेठ १४ गते १३:२४

नुवाकोट । शुक्रबार सुनको भाउममा सामान्य गिरावट देखिएको छ भने चाँदीको भाउ भने स्थिर छ।

Advertisement

सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितो्ला ९३ हजार ८०० र तेजाबी सुन ९३ हजार ३०० रुपैयाामा कारोबार भइरहेको छ।

अघिल्ले दिन बिहीबार सुनको भाउ प्रतितोला ९४ हजार २०० र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

Advertisement

यस दिन चाँदकिो भाउ भने स्थिर छ। शुक्रबार भाँदी अघिल्लो दिनकै भाउ प्रतितोला १ हजार ३५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

 

Advertisement

प्रतिक्रिया