संजय यूएई सरकारबाट गोल्डेन भिसा प्राप्त गर्ने पहिलो भारतीय कलाकार हुन् । यो भिसाको अवधी १० बर्षको हुनेछ । यो भिसाको मुख्य उद्देश्य प्रतिभाशाली मानिसहरुलाई यूएईमै राख्ने उद्देश्य हो ।
यूएई सरकारले दियो संजयलाई ‘गोल्डेन भिसा’
विदुर खबर
२०७८ जेठ १३ गते १३:३६
नुवाकोट । बलिउडका सफल नायक संजय दत्तलाई यूएईको सरकारले गोल्डेन भिसा दिएको छ ।
सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै संजयले यो कुराको जानकारी दिएका हुन् । सामाजिक संजालमा पोष्ट गरेको तस्वीरमा संजय मेजर जनरल मोहम्मद अल मर्रीको साथमा देखिएका छन् ।
संजयले सामाजिक संजालमा लेखेका छन्–‘मेजर जनरल मोहम्मद अल मर्रीको उपस्थितीमा संयुक्त अरब इमिरेट्स सरकारले मलाई गोल्डेन भिसाबाट सम्मानित गरेको छ । यसका लागि म आभारी छ ।’
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटकाे विदुरबाट लागुऔषधसहित पाँच जना पक्राउ
आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना
कांग्रेस सभापति थापाले दिए राजीनामा
अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?
तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग





प्रतिक्रिया