लिखु गाउँपालिकामा थप २६ जनामा कोरोना पुष्टि
विदुर खबर
२०७८ जेठ १२ गते २१:२२
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधवार त्रिशुली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
गाउँपालिकाले ५५ जनाको पिसिआर परिक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै १२ जनाको रिर्पाट नेगेटिभ आएको लिदु गाउँपालिकाले जनाएको छ ।
यससँगै लिखु गाउँपालिकामा कोरोना संक्रमितको संख्या एकसय ७३ पुगेको छ ।
लिखु गाउँपालिकामा हालसम्म ६ सय ५० जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया