नेपाललाई तत्काल १० लाख डोज खोप दिने चीनको घोषणा
विदुर खबर
२०७८ जेठ १२ गते १९:१८

नुवाकोट । चीनले नेपाललाई तत्काल १० लाख डोज खोप नेपाललाई दिने घोषणा गरेको छ ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले नेपाललाईं खोप दिने घोषणा गरेको हो ।
सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप नेपालले अनुदानमा पाउने भएको छ ।
यसअघि उसले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया