त्रिशुली र रसुवा अस्पताललाई वान हार्ट वल्डवाइडद्धारा अक्सिजन सिलिन्डर हस्तान्तरण
विदुर खबर
२०७८ जेठ १० गते १६:४८
नुवाकोट । वान हार्ट वल्डवाइडले नुवाकोटको त्रिशुली अस्पताल र रसुवा अस्पताललाई अक्सिजन सिलिन्डर वितरण गरेको छ ।
सोमबार दुबै जिल्लाको अस्पताल पुगी संस्थाका जिल्ला संयोजक महमद अस्लम शैख र फिल्ड सुपरभाइजर सजना पण्डितले त्रिशुली अस्पतालका अस्पताल व्यवस्थापन अधिकृत रिकेश राना र रसुवा अस्पतालका निमित्त मेशु भवानी केशीलाई १०÷१० ओटा सिलिन्डर हस्तान्तरण गरेका हुन् ।
कोभिड संक्रमित विरामीको उपचार तथा अक्सिजन सहजताको लागि अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको संस्थाका जिल्ला संयोजक मोहम्मद शैखले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया